काठमाडौं । ५ वर्षअघिदेखि बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिने विषय अहिले आएर ओझेलमा पर्न लागेको छ । धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्की बोर्डमा आएपछि बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषय चर्चामा आएको थियो । अहिले यो विषय ओझेलमा पार्दै प्रदेशमा ब्रोकर कार्यालय बिस्तार गर्ने तर्फ मोडिएको छ । बोर्डका पूर्वअध्यक्ष डा. कार्की…