काठमाडौं । संसारभर नै नयाँ प्रकारको कोरोना भाइरस देखा परेको छ । १ वर्ष पहिले चीनको उहानबाट शुरु भएको कोरोना भाइरसका कारण संसारभर नै मानवीय जीवन र अथृतन्त्र नै सखाप पारिरहेको बेला अर्को खालको भाइरस देखा परेको हो । पूरानै भाइरसको खोप तथा उपचार प्रणालीमा नयाँ खालको विकास गर्न समय लागिरहेको बेला नयाँ भाइरसले थप…