काठमाडौं । मंगलबार सहरी विकासमन्त्री कृष्ण गोपाल श्रेष्ठले आफ्नो २ महिने कार्यकालमा भएका उपलब्धी र आगामी २ महिनामा पूरा गर्ने कामबारे जानकारी दिन पत्रकार सम्मेलन गरे । मन्त्रालयको कामबारे सचिव डा. रमेशप्रसाद सिंहले मन्त्रालयका कामबारे १८ बुँदामा प्रस्तुत गरे । तर १८ बुँदामा उनले २ वटा तथ्यांकलाई गलत ढंगले पेश गरे । यसअघि चालु आवको…