काठमाडौं । लगातार ४ पटकसम्म हङकङ उडानमा प्रतिबन्ध लागेपछि पीसीआर परीक्षणसँगै विमानस्थलमै यात्रुको कोरोना भाइरसको ‘एन्टिजेन’ परीक्षण गर्ने नेपाल एयरलाइन्सको तयारीमा स्वास्थ्य मन्त्रालय बाधक बनेको छ । नेपाल वायुसेवा निगमको उच्च स्रोतका अनुसार हङकङ उडानका क्रममा विगतमा भएका कमी कमजोरीहरुलाई दोहोरिन नदिनका लागि विमानस्थलमै एन्टिजेन परीक्षण गर्ने तयारी गरिएको थियो । तर स्वास्थ्य मन्त्रालयलले अनुमति…