स्थिर ब्याजदरमा प्रभावित कर्जाको ब्याजदर ७ वर्षमा संसोधन गर्न पाइने

काठमाडौं । बैंक तथा वित्त कम्पनीले स्थिर ब्याजदरमा प्रवाहित कर्जाको ब्याजदर परिवर्तन गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशिका २०७७’ मा संशोधन तथा परिमार्जन गर्दै स्थिर ब्याजदरमा प्रवाहित कर्जाको ब्याजदरमा पुनरावलोकन गर्न सकिने व्यवस्था गरको हो । जस अनुसार बैंकहरुले अब कर्जा अवधी भर परिवर्तन नहुने गरी प्रवाहित कर्जामा ऋणीसँगको लिखित सहमतिमा…