काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिन १ लाख ८२ हजार ६ सय ९० मूल्य बराबरको सामग्री नष्ट गरेको छ । पछिल्लो समय विभागले तीव्ररुपमा अनुगमन गरेसँगै मंगलबार मात्रै खाना अयोग्य वा म्याद सकिएका सामग्रीको नष्ट गरेको हो । विभागले मंगलबार १७ वटा स्टोर तथा पसल अनुगमन गर्दा दुई व्यवसायीको स्टोरबाट उक्त सामग्री…