काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुष्पराज कडेलले यूटिलिटी करिडोर कानून मन्त्रालयमा रहेको र त्यसलाई चाँडोभन्दा चाँडो सक्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । आर्थिक वर्ष २०७७÷०७८ को प्रथम चौमासिकसम्मको प्रगति समीक्षा बैठकमा उपाध्यक्ष कँडेलले यस्तो प्रतिबद्धता जनाएका हुन् । उक्त कानूनको विषयमा आयोगले गर्न बाँकी कुनै काम भएको खण्डमा चाँडोभन्दा चाँडो…