कोरोना बीमाः करिब पौने ४ अर्ब रुपैयाँ दावी, भुक्तानीको दायित्व अब बीमा समितिमा

काठमाडौं । कोरोना बीमामा हालसम्म कुल ३ अर्ब ६८ करोड ८६ लाख रुपैयाँ बढी दावी परेको छ । जसमध्ये २ अर्ब ९७ करोड १६ लाख रुपैयाँमात्र कम्पनीहरुले बीमितलाई दावी भुक्तानी गर्न बाँकी छ । निर्जीवन बीमा कम्पनीमार्फत् गत बैशाखबाट शुरु भएको कोरोना बीमालेख बिक्री गरी हालसम्म कम्पनीहरुले प्रिमियम भने ९८ करोड ६६ लाख रुपैयाँ संकलन…