आयोजनाको समय १ वर्ष थप गर्न निर्माण व्यवसायीको माग

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले कोभिडका कारण निर्माण क्षेत्र प्रभावित भएको भन्दै आयोजनाहरुको म्याद थप गर्न माग गरेको छ । महासंघले १३औं राष्ट्रिय निर्माण दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा महासंघका अध्यक्ष रवी सिंहले पत्रकारहरुसँग कुराकानी गर्दै कोभिड-१९ का कारण प्रभावित आयोजनाहरुको म्याद एकवर्ष थप गर्नुपर्ने माग गरे । कोभिडका कारण करिब ६ हजार आयोजनाहरु…