काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न माग राख्दै परेको रिट सर्बोच्चका न्यायधीश पुरुषोत्तम भण्डारीको इजलाशमा परेको छ । २ नम्बर उद्योग वाणिज्य महासंघका अध्यक्ष शिवशंकर साहले प्रदेशको निर्वाचन नगर्दै महासंघले केन्द्रको निर्वाचन गर्न लागेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौं सहित महासंघलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । साहले जिल्ला प्रशासन कार्यालयमा महासंघको…