दशैंमा खसी बोका अभाव नहुने, कोरोनाले ३० प्रतिशतले खरिद बिक्री कम

[caption id="attachment_29022" align="aligncenter" width="810"] फाइल[/caption] काठमाडौं । नेपालीहरूको महान चाड दशैंमा सबैभन्दा बढी मासुजन्य पदार्थ खसी बोका हो । हरेक वर्ष हजारौंको संख्यामा दशैंमा खसी बोकाको खपत हुने गर्दछ । कोरोनाको डरसँगै दशैं नजिकिँदै गर्दा बजारमा चहलपहल शुरु भएको छ । तर, चहलपहल बढेता पनि विगतको जस्तो उत्साह भने छैन । यसैगरी विशषगरी दशैंमा सबैभन्दा…