उद्योग वाणिज्य महासंघलाई निर्वाचन गर्न गृहमन्त्रालयको अनुमति

काठमाडौं । सरकारले नेपाल उद्योग वाणिज्य महासंघलाई निर्वाचन गर्न अनुमति दिएको छ । मन्त्रालयले कोभिड १९ सँग सम्बन्धित स्वास्थ्य मापदण्ड पालना गरेर निर्वाचन गर्न अनुमति दिएको हो । महासंघले नयाँ नेतृत्व चयनको लागि मंसिर ११ र १२ मा निर्वाचन गर्ने निर्णय गरेको हो । निर्वाचन बाहेकको साधारणसभा भने भर्चुअल माध्यमबाट हुने छ । गृहको अनुमतिसँगै…