संसदीय समितिको ठहरः देशभर ४०% वन, ८ अर्बको काठ र फर्नीचर आयात, सरकारी कार्यक्रम प्रभावहिन

काठमाडौं । देश वन तथा जंगलमा धनी रहेको बताएप्नि झण्डै ८ अर्ब बढी मूल्य बारबरको काठ तथा तयारी फर्नीचर आयात भएको पाइएको छ । संघीय संसद्को सार्वजनिक लेखा समितिले गठन गरेको वैज्ञानिकवन व्यवस्थापन कार्यक्रमका सम्बन्धमा अध्ययन गर्न बनेको उपसमितिले तयार पारेको प्रतिवेदनमा नेपालमा ठूलो मात्रामा काठ तथा फर्निचर आयात भइरहेको पाइएको उल्लेख छ । वन…