तनहुँमा ‘फुड बैंक’ स्थापना   

[caption id="attachment_130920" align="alignnone" width="810"] फाइल तस्बिर[/caption] तनहुँ । कोरोना सङ्क्रमण महामारीको मारमा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्ष्य गरी डुम्रेमा ‘फुड बैंक’ स्थापना गरिएको छ । डुम्रेस्थित युनिटी गु्रपमा आबद्ध युवाले ‘फुड बैंक’ स्थापना गरी खाद्यान्न सङ्कलन गरिरहेका छन् । ‘हुनेले दिने र नहुनेले लैजाने’ भन्ने मूल नाराका साथ युवाले स्थापना गरेको ‘फुड बैंक’ बाट…