तरकारीमा कृषि मन्त्रीको दोहोरो चरित्रः भारतीयलाई सहज बजार, नेपालीकाे खाल्डाेमा

काठमाडौं । सरकारको लापरवाहीका कारण लकडाउनको समयमा कृषकले उत्पादन गरेको सामग्री कुहिएर फाल्नु परेको तथ्य सार्वजनिक भएको छ । विशेष गरी कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल तथा उनको नीतिगत एवम् व्यवहारिक कमजोरीका कारण किसानले दुःख गरेर उब्जाएको तरकारी तथा तरकारीजन्य सामग्री खेर फाल्नु परेको हो नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘सहकारी…