काठमाडौं । उपत्यकामा कोरोनाको त्रास बढेसँगै बीमा समितिले बीमा कम्पनीहरुलाई ५० प्रतिशत कर्मचारीबाट काम गर्न निर्देशन दिएको छ । बुधबार निर्देशन जारी गर्दै समितिले साउन २६ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार बीमकका कर्मचारीहरुको एकै पटक कार्यालय आवत जावत र कार्य सम्पादन गर्दा कोरोनाको संक्रमण बढ्ने देखिएको जनाएको छ। त्यसैले गर्दा कोरोनाको सजगता अपनाउन कर्मचारीहरुलाई आलोपालो गरी…