आयातकर्तालाई सुविधा, युसान्स प्रतीतपत्रको अवधि २ महिना बढ्यो

काठमाडौं । विदेशबाट आयात गर्ने व्यवसायीलाई राहत भएको छ । चालु आवको मौद्रिक नीतिमा तेस्रो मुलुकबाट ड्राफ्ट/टिटीको माध्यमबाट वस्तु आयात गर्दा एकपटकमा बढीमा ३५ हजार अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटहीको सुविधा पाउने व्यवस्था गरिएको छ । यसअघि यो सीमा ३० हजार डलर थियो । प्रतीतपत्रमार्फत परिवत्र्य विदेशी मुद्रामा भुक्तानी गरी भारतबाट आयात गर्ने वस्तुको दायरा…