हिमालयन डिस्टिलरीको सेयर बिक्री प्रकरणः सेबोनले नेप्सेसँग डाटा माग्यो, रिपोर्ट अन्तिम चरणमा

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेप्सेसँग हिमालयन डिस्टिलरीको पूर्वसञ्चालक रहिशा श्रेष्ठ साहसहित तीन पुस्ताले गरेको सेयर कारोबारको विवरण माग गरेको छ । https://internal.appharu.com/2020/07/124888.html कानूनविपरीत सेयर बिक्री गरेको पाइएपछि बोर्डले छानविनका लागि भन्दै नेप्सेसँग एक वर्षको कारोबार विवरण मागेको हो । बोर्डले मागेको सम्पूर्ण विवरण नेप्सेले पठाइसकेको छ । बोर्डले नेप्सेसँग रहिशाको श्रीमान राजबहादुर साह, ससुरा…