काठमाडौं । विभिन्न तीन दर्जन पर्यटन व्यवसायीहरुले तत्कालै हवाई उडान सूचारु गर्नुपर्ने माग गरेका छन् । बिहीबार राजधानीमा ३१ वटा पर्यटन व्यवसायीका संघले संयुक्त पत्रकार सम्मेलन गर्दै तत्कालै हवाई उडान सूचारु नगरे व्यवसाय चलाउन नसकिने बताए । ‘आगामी साउन १७ गतेदेखि आन्तरिक र ३१ गतेदेखि अन्तर्राष्ट्रिय हवाई उडान शुरु गरौं, साथै सीमा नाका पनि खोलौं,…