काठमाडौं । अर्थमन्त्रालयले नियम विपरीत आर्थिक वर्ष २०७५/७६ को असार महिनामा मात्रै ९७ अर्ब ७० करोड रुपैयाँ रकमान्तर गरेको पाइएको छ । कुल बजेट १३ खर्ब १५ अर्ब १६ करोड रुपैयाँमध्ये वर्ष भरीमा रकमान्तर ३ खर्ब ५४ अर्ब ८६ करोड रुपैयाँमध्ये आसार महिनामा मात्रै ९७ अर्ब ७० करोड रुपैयाँ रकमान्तर गरेको हो । जसमध्ये असार…