बेरुजु ६ खर्ब ६४ अर्ब पुग्यो, अघिल्लो वर्षभन्दा कम

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ को बेरुजु ६ खर्ब ६४ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । महालेखा परीक्षकको ५७औं वार्षिक प्रतिवेदन अनुसार गत वर्षसम्मको बाँकी बेरुजू रु.३ खर्ब ७७ अर्ब ४८ करोडमा फछ्र्यौट गरिएको थियो । त्यसको अंक घटाई यो वर्ष थप भएको ४० अर्ब ८४ करोड रुपैयाँ समेत ४ खर्ब १८ अर्ब ३२…