असार मसान्तसम्म ऋणको ७०% मात्र साँवा ब्याज उठ्यो, समयमै नतिर्नेको ब्याजमा ब्याज लाग्ने

काठमाडौं । चालु आर्थिक वर्षमा वक्यौता रहेको साँवा ब्याज तिर्ने समय अब १ दिन मात्र बाँकी छ । तर लकडाउनले कारोबारमा पारेको असरका कारण बैंक तथा वित्तीय संस्थाले शतप्रतिशत साँवा ब्याज उठाउन सकिरहेका छैनन् । राष्ट्र बैंकको नीतिगत सहुलियतमा रहेर हालसम्म बैंकहरुले ब्याज छुट दिएको भए पनि अब भने भुक्तानी नभएको ब्याजमा थप ब्याज लाग्ने…