पछिल्लो २४ घण्टामा ११८ जना थपिए कोरोना संक्रमित, कुल संख्या १६ हजार ६४९ पुग्यो

काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा शुक्रबार  ११८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यसरी हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ । मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार हालसम्म उपचारपछि निको हुने कोरोना संक्रमितको संख्या ८ हजार ११  जना पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै…