संसदलाई गभर्नरको ब्रिफिङः ढुक्क हुनुहोस्, मौद्रिक नीतिले कसैलाई निराश बनाउँदैन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर हाप्रसाद अधिकारीले मौद्रिक नीतिले कसैलाई पनि निराश नबनाउने बताएका छन् । संसदको अर्थसमितिको सोमबारको बैठकमा आगामी आवको मौद्रिक नीतिको प्राथमिकता पेश गर्दै उनले कोभिड–१९ का कारण वित्तीय क्षेत्रमा परेको प्रभावलाई न्यून गर्ने गरी सबैलाई खुसी बनाउने खालको नीति ल्याउने तयारीमा आफूहरु जुटेको बताए । उनले नीतिले समग्रमा अर्थतन्त्रको गति…