काठमाडौं । विशेष गरी प्राविधिक क्षेत्रमा काम गर्ने कर्मचारी बढी भ्रष्ट रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो एक महिनामा दायर गरेको अकूत सम्पत्ति आर्जन गरेको आधारमा दायर गरेको मुद्दालाई हेर्ने हो भने उक्त चित्र स्पष्टसँग देखिन्छ । अख्तियारले गत जेठ २७ गतेदेखि यही असार २५ गतेसम्म प्राविधिक क्षेत्रका ८ कर्मचारी विरुद्ध अकूत…