काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सकेसम्म ऋणीले असार मसान्तभित्रै ऋणको साँवा र ब्याज भुक्तानी गर्न आग्रह गरेका छन् । नेपाल राष्ट्र बैंकद्वारा बिहीबार आयोजित आगामी मौद्रिक नीतिमा सरोकारवालाहरुको सुझाव सम्बन्धी वेवनारमा बोल्दै गभर्नर अधिकारीले कोरोनाको कारण सबै क्षेत्र प्रभावित भएको हुँदा आय आर्जन हुने तथा सक्नेले बैंकको किस्ता समयमा नै भुक्तानी गर्न आग्रह…