काठमाडौं । नाडा मोबाइल्स एसोसिएसन नेपाल (नाडा)ले एक्जिम कोड नविकरणको म्याद थप गर्नुपर्ने माग गरेको छ । मंगलबार नाडा अध्यक्ष कृष्णप्रसाद दुलालले भन्सार विभागका महानिर्देशक सुमन दाहाललाई भेट गरी एक्जिम कोड नविकरणको म्याद असोज मसान्तसम्म कायम गर्नका लागि माग गरे । बन्दाबन्दी कायम रहेको र सडकमा जोर–बिजोरको सवारी साधन सञ्चालनमा रहेको अवस्थामा सर्वोच्च अदालतले जिरो…