कोरोना कहरः बैंकहरुले शाखा बन्द गर्न थाले, एनआइसी एशियाले घरधनीलाई लेख्यो यस्तो पत्र

काठमाडौं । कोरोनाका कारण आम्दानी खुम्चिएपछि बैंक तथा वित्तीय संस्थाहरु पनि आत्तिएका छन् । खर्च घटाउने रणनीतिमा लागेका बैंकहरुले कर्मचारी कटौति, शाखा बन्द र कर्मचारीको बढुवा रोक्न थालेका छन् । https://internal.appharu.com/2020/06/123245.html हरेक कुरामा सुपरफास्ट रहेको एनआइसी एशिया बैंक खर्च घटाउने मामिलामा पनि सबैभन्दा अगाडि देखिएको छ । हरेक सूचकमा नम्बर वान बन्न यसअघि आक्रमकरुपमा शाखा विस्तार…