राैतहटका एकजना कोरोना संक्रमितको मृत्यु, कुल संख्या २९ पुग्यो

काठमाडाैं ।  पछिल्लो २४ घण्टामा कोरोना संक्रमित एकजनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राैतहटका  जिल्लाका  कोरोना संक्रमितको मृत्यु भएको हो । उनको नमूना संकलन गरी परीक्षणका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएकोमा थियो । मृत्यु भएपछि असार १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।उनको असार १३ गते राति…