वर्किङ क्यापिटल लोनको सीमा २० प्रतिशतले बढाउन बैंकर्स संघको माग

[caption id="attachment_71981" align="alignleft" width="810"] C[/caption] काठमाडौं । कोरोना भाइसर नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका कारण ऋणीलाई समस्या परेको भन्दै नेपाल बैंकर्स संघले वर्किङ क्यापिटल लोनको सीमा २० प्रतिशतले बढाउनुपर्ने माग राखेको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई सुझाव दिँदै वाणिज्य बैंकहरुको छाता संगठन बैंकर्स संघले यस्तो माग गरेको हो । यो…