एमसीसी पास गर्न पूर्वअर्थमन्त्री कार्कीको अनुरोध, यो राष्ट्रघाती सम्झौता होइन

काठमाडौं । अमेरिकासँग एमसीसी सम्झौतामा हस्ताक्षर गरेका पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्कीले यो राष्ट्रहितमा भएको भन्दै यसलाई पारित गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री कार्कीले एमसीसी सम्झौताले नेपाललाई ५० करोड अमेरिकी डलर अनुदान पाउने र यसले देशलाई दीगो विकास र गरिबी निवारणमा केन्द्रीत हुने जानकारी दिए । एमसीसी अन्तर्गत आउने पैसा ऊर्जा र सडकमा खर्च…