काठमाडौं । कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार डोल्पा जगदुल्लाका ५८ वर्षे पुरुषको मृत्यु भएको हो । उनको जेठ २१ गते राति २ बजे मृत्यु भएको हो । उनी दमका रोगी थिए ।उनको नमूना परीक्षण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो । त्यस्तै, सेती प्रयोगशालामा गरिएको परीक्षणमा ५५ वर्षे…