विकास आयोजनाको अनुगमन गर्ने विधेयक राष्ट्रियसभामा, अनुगमन प्रभावकारी बनाउन सांसद्को माग

काठमाडौं । कानून न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले सरकारले संचालन गरेका विभिन्न विकास निर्माणको काम चुस्त दुरुस्त रुपमा सञ्चालन गर्ने र त्यसको परिणाम लिनेतर्फ नै उन्मुख रहेको जानकारी गराइन । राष्ट्रिय सभाको बैठकमा अनुगमन तथा मुल्यांकन विधेयकमा छलफल गर्दै उनले आयोजनाको अनुगमन तथा मूल्यांकनलाई प्रभावकारी बनाइने बताइन् । उनले विकास निर्माणको कुरा…