काठमाडौं । लकडाउन अवधिमा सुनको मूल्य प्रतितोलामा ९ हजार १ सय रुपैयाँले बढेको छ । चैत १० गते नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुनको मूल्य ७६ हजार रुपैयाँ निर्धारण गरेको थियो । कोरोना भाइसरको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले चैत ११ गतेबाट लकडाउन गरेसँगै सुनचाँदी व्यवसायी महासंघले दैनिक सुनचाँदीको मूल्य प्रकाशन बन्द गरेको थियो…