लकडाउनपछि मंगलबारदेखि सेयर कारोबार खुल्ने भएको छ । लामो समयदेखि सेयर कारोबार बन्द भएको हुँदा लगानीकर्तालाई पैसाको खाचो भएको छ । अन्य व्यापार व्यवसाय पनि ठप्प भएको हुँदा तरलता व्यवस्थापन गर्नको लागि लगानीकर्ताले सेयर बेच्न सक्ने सम्भावना देखिन्छ । मंगलबारदेखि खुल्ने सेयर बजारमा पहिलो साता सेलिङ प्रेसर बढी आउन सक्छ । त्यसपछि भने सेयर बजार…