काठमाडौं । सरकारले उद्योग प्रतिष्ठानका कामदार तथा कर्मचारीका लागि पास पाउने व्यवस्था फराकिलो बनाएको छ । जिल्ला प्रशासन कार्यालयहरु र गृहमन्त्रालयले मात्रै पास वितरण गर्ने गरेकोमा अब काठमाडौं उपत्यकाको हकमा सम्बन्धित नियामक निकायबाटै पास पाउने व्यवस्था गरिएको छ । प्रशासन कार्यालयले जारी गरेको सुचना अनुसार बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकबाट पास लिनुपर्नेछ ।…