काठमाडौं । अर्बपति विनोद चौधरी र गोकुल बाँस्कोटाबीचको निजी झगडा संसदभित्र समेत प्रवेश गरेको छ । बाँस्कोटा सञ्चारमन्त्री हुँदा सिजी टेलिकमको लाइसेन्सका विवादमा चौधरी र बाँस्कोटाबीचको विवाद छताछुल्ल भएको थियो । चौधरीसँगको विवाद सतहमा आएको केही दिनभित्रै तत्कालीन सञ्चारमन्त्री बाँस्कोटाले ७० करोड कमिशनका लागि डिल गरेको अडियो सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएलगत्तै उनले…