काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले लामो समयसम्म धितोपत्र बजारलाई लकडाउन गर्न नसकिने बताएका छन् । उनले सेयर बजार खोल्ने विषयमा सोच्नुपर्ने बताए । नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था(आइक्यान)ले आयोजना गरेको भिडियो कन्फ्रेन्समा मन्त्री खतिवडाले यस्तो बताएका हुन् । ‘सँधै धितोपत्र बजारलाई लकडाउन गर्न सकिँदैन । आर्थिक उत्थानका लागि पुँजी बजार विकास गर्न आवश्यक छ ।…