कृषिमन्त्री भुसाललाई खुल्ला पत्रः बजेटमा यत्ति कुरा नछुटाइदिनुहोस्, यसरी गरौं कृषि क्रान्ति

कृषिमा यसो हुनुपर्यो, उसो हुनुपर्यो भन्ने दर्जनौं सुझाव मन्त्रीज्यूलाई दैनिक प्राप्त भइरहेका छन् । सुझावका चाङले नथिचिइनू होला । मुलुक बचाउने कृषिले नै हो । तत्कालीन, अल्पकालीन र दीर्घकालीन रुपमा कृषिलाई डोर्याउने बाटो खन्नुपर्ने छ । आँट गरेर कृषिका निकायहरुको पुनःसंरचनाको काम गर्न र नेपाल सुहाउँदो आत्मनिर्भर कृषिको योजना ल्याउनु होला । कृषि भवसागर छ,…