तनहुँ । पहाडकी रानी उपमा पाएको तनहुँको पर्यटकिय नगरी बन्दिपुरमा सिसाको भ्यु पोइन्ट बन्ने भएको छ। बन्दिपुर गाउपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ३ करोडको लागतमा सो भ्यु पोइन्ट निर्माण गर्न लागेको हो। बन्दिपुरको टुँडिखेलमा जमिनको सतहबाट ५ फिट आग्लो टावर बनाइ क्यान्टिलिभर डिजाइनमा निर्माण गर्ने भ्यु पोइन्टको दुईतर्फी कुल लम्बाई ३९ मिटर हुनेछ । विभिन्न…