वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ल्याउन सर्वोच्च अदालतले दियो अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले सरकारका नाममा वैदेशिक रोजगारीमा गएका नेपालीलाई फिर्ता ल्याउन तथा उद्दार गर्न अन्तरिम आदेश जारी गरेको छ । बिहीबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले उक्त आदेश जारी गरेको हो । सर्वोच्च अदालतले कोरोना प्रभावित महामारी फैलिएको मुलुकहरुमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई दूतावास वा श्रम सहचारी मार्फत उनीहरुको स्वास्थ्य स्थितीको प्रतिवेदन…