काठमाडाैं । सरकारले अन्तर्राष्ट्रिय उडान बैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । मंगलबार बसेको कोरोना राेकथाम तथा नियन्त्रण गर्न गठन भएको उच्चस्तरीय समितीको बैठकले उक्त निर्णय गरेको हो । सरकारले यसअघि बैशाख ३ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेकोमा त्यो सीमा बढाएर बैशाख १८ गतेसम्म पुर्याएको हो । 'अन्तर्राष्ट्रिय उडान बैशाख १८…