काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई हाइड्रोसाइक्लोरोक्वाइन ट्याब्लेट अनुरोध गरेका छन । कोरोनाका विरामी उपचारका लागि उक्त ट्याबलेट पठाइदिन अनुरोध गरेको ट्रम्पले ह्वाइट हाउस बैठकमा बताए । ह्वाइट हाउसको कोरोना टास्क फोर्सलाई व्रिफ गर्दै ट्रम्पले भने- भारतीय प्रधानमन्त्री मोदीसँग कुरा भएको छ । अमेरिकाले औषधि पठाइदिन गरेको अनुराधलाई गम्भिरताका साथ लिएको…