विश्वभर महामारीकारुपमा फैलिएको कोरोना भाइरस नेपालमा पनि देखिएको छ । कोरोनाको महामारी थप फैलिन नदिने उद्देश्यले सरकारले देशलाई लड डाउन गरेको पनि २ हप्ता पुग्न लाग्यो । कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पर्ने निश्चित छ । र, नेपालको अर्थतन्त्रमा पनि यसले ठूलो असर गर्ने देखिन्छ । अहिलेदेखि नै असर देखिन थालिसकेको छ ।…