काठमाडाैं । सरकारले लकडाउनको समय १ साता थप गर्ने तयारी गरेको छ । यसअघि थपिएको लकडाउनको समय सकिँदै गर्दा अझै १ साता लकडाउन थप्ने तयारी गरिएको कोभिड १९ नियन्त्रण उच्च स्तरीय समितिमा रहेका एक मन्त्रीले भने । उनका अनुसार बैशाख २ गतेसम्म लकडाउन थप्ने तयारी गरिएको छ । सोमबार २ बजे बस्ने तय भएको मन्त्रिपरिषदको…