प्रभु हेलिकप्टरद्वारा लकडाउनमा बिरामीको उद्दार

काठमाडौं । चैत ११ बाट लकडाउन सुरु भएसँगै छोटो तथा लामो दुरिको यातायात र हवाईजहाज उडान बन्द छ्न्। यो प्रतिकुल समयमा प्रभु हेलिकप्टरले बिरामीहरुको उद्दार उद्दारमा सक्रिय भएको छ । लकडाउनको यो अवधीमा प्रभु हेलिकप्टरको आजसम्म ४ उडान भएका छ्न्। सबै उडान बिरामीको उद्दार गर्न गरिएको प्रभु हेलिकप्टरका डेपुटी जनरल मेनेजर नोबेलकुमार राजलवटले बताए। उद्दारकालागी…