सरकारलाई अर्थशास्त्री प्याकुरेल र क्षेत्रीको सुझावः अर्थतन्त्र उकास्न अब यसो गरौं

काठमाडौं । कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्र यतिबेला संकटमा फसेको छ । जसको प्रत्यक्ष वा परोक्ष असर नेपालको अर्थतन्त्रमा पर्ने निश्चित छ । जसका केही संकेतहरु देखिन थालिसकेका छन् । आईएमएफले पनि विश्व अर्थतन्त्रमा मन्दी छाएको बताइसकेको छ भने विश्व बैंकले पनि १ करोडभन्दा बढी रोजगारी गुम्ने प्रक्षेपण गरिसकेको छ । कोरोना भाइरसका कारण परेको…