पुर्व क्रिकेट खेलाडी गौतम गम्भिरले पिएम केयर्स कोषमा २ वर्षको तलब दिने

नयाँ दिल्ली । भारतीय जनता पार्टीका सांसद तथा पुर्व क्रिकेट खेलाडी गौतम गम्भिरले पिएम केयर कोषमा दुई वर्षको तलब दिने भएका छन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना महामारी विरुद्ध लडनका लागि स्थापना गरेको पिएम केयर्स फण्डमा उनले उक्त रकम जम्मा गर्ने घोषणा गरेका हुन । पुर्वी दिल्लीका सांसदहरुले जनतालाई पनि उक्त कोषमा आफु सक्दो…