काठमाडौबाट ३०० बढी यात्रु लिएर पेरिस उड्यो कतार एयरवेज

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ३०० बढी यात्रु लिएर कतार एयरवेज शुक्रबार बिहान पेरिसका लागि उडान गरेको छ ।  बिहान ११ बजर ५० मिनेट जाँदा काठमाडौंबाट कतार एयरवेज उडेको हो । विमानमा ३०४ जना युरोपियन नागरिक थिए । https://internal.appharu.com/2020/03/113574.html कोरोना भाइरसका कारण सरकारले एक साताका लागि लकडाउन गरेपछि विदेशी यात्रुहरु नेपालमै अड्किएका थिए । उनिहरुलाई नेपालस्थित जर्मन…