[caption id="attachment_113073" align="alignnone" width="810"] मंगलबारदेखि लकडाउन भएपछि सुनसान सडकमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मी[/caption] काठमाडौं । सरकारले गरेको लक डाउनमा संचारमाध्यमलाई सवारी चलाउन र संचारकर्मीलाई हिँड्नका लागि रोक छैन । तर उज्यालो नेटवर्कले बुधबारदेखि आफ्नो समाचार बुलेटिन पत्रकारहरुले घरबाटै पढ्ने व्यवस्था मिलायो । उज्यालो नेटवर्कमा कार्यरत पत्रकार अर्जुन पोखरेल अनलाइनको काम घरबाट भएपनि रेडियो सेवाको कामपनि बुधबारबाट…